Interest Rate Change

2083-3-13 interest Rate ChangeInterest Rate Change 2082-10-26Interest Rate Change 2082-07-02KASCCUN Interest rate 2082-04-14KASCCUN Interest Rate Change 2081-09-18 

प्रभावकारी ऋण असुली सम्बन्धी तालिम सम्पन्न:

जेठ ३०, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८३ जेठ ३० गते एक दिवसिय प्रभावकारी ऋण असुली सम्बन्धी तालिम सुकेधारा, काठमाडौंमा संचालित तालिममा २५ वटा साकोसबाट २४ जना पुरुष १३ जना महिला गरी जम्मा ३७ जनाको सहभागिता रहेको थियो । तालिम...

करदाता शिक्षा तथा कोष लेखांकन सम्बन्धी कार्यक्रम सम्पन्न:

काठमाडौं, २९ जेठ । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार आन्तरिक राजस्व कार्यालय कालिमाटीको संयुक्त आयोजनामा मिति २०८३ जेठ २९ गते संस्थाहरूलाई लागि गरिने एक दिवशीय करदाता शिक्षा तथा कोष लेखांकन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय कालिमाटी...

कास्कूनबाट दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण

काठमाडौं, २६ वैशाख । कास्कूनले आ.व. २०८२/०८३ को कार्यक्रम अनुसार दोलखा जिल्ला बचत संघ अवलोकन भ्रमण सम्पन्न भएको छ । दोलखा जिल्ला बचत संघको सभा हलमा दुबै संघहरु बिच भेटघाट कार्यक्रममा सहकार्य र सम्बन्धमा थप प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिबद्धताका साथ कार्यक्रम...

वार्षिक योजना तथा बजेट निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ ।

वैशाख ११, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८३ वैशाख १० र ११ गते दुई दिवशीय वार्षिक योजना तथा बजेट निर्माण तालिम तालिम कलंकी, काठमाडौंमा संचालित तालिममा २२ वटा साकोसबाट १५ जना पुरुष १० जना महिला गरी जम्मा २५ जनाको सहभागिता...

सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

फागुन १, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८२ फागुन १ गते एक दिवसिय सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमएल सम्बन्धी तालिम कलंकी, काठमाडौंमा संचालित तालिममा ४१ वटा साकोसहरुबाट २४ जना पुरुष...

नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

Your Title Goes Hereपरीक्षा कार्यक्रम सम्बन्धमालिखित परीक्षाको नतिजा, प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी सूचनाकार्यालय सहयोगी पदको नतिजा गरिएको सम्बन्धमा ।नतिजा प्रकाशन गरिएको सम्बन्धमा...

कलंकीमा जोखिम विश्लेषण कार्यशाला गोष्ठी :

बैशाख २१ काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८१ बैशाख २१ गते एक दिवसीय साकोस जोखिम विश्लेषण कार्यशाला गोष्ठी (SARAW)संघका अध्यक्ष श्री दिपक पनेरूज्यूको अध्यक्षता तथा...