कास्कून उत्कृष्ट सकोस: संस्थागत आवेदन फारम

Please enable JavaScript in your browser to complete this form.
Step 1 of 5

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)ले वार्षिक रुपमा सदस्य संस्थाहरुलाई विभिन्न विधामा सम्मान गर्दै आईरहेको बेहोरा अवगत नै छ । आर्थिक वर्ष २०८१/०८२ को विवरणका आधारमा प्रदान गर्ने विभिन्न विधाका सम्मान २३औं स्थापना दिवसको अवसरमा २०८२ असोज २४ गते घोषणा तथा विवरण गरिने हुँदा २०८१ असार मसान्तसम्मको विवरणका आधारमा कास्कून उत्कृष्ट साकोस : संस्थागत आवेदनका लागि अभौतिक रुपमा मिति २०८२ असोज २१ गते कार्यालय समय भित्र विवरण अद्यावधिक गर्न सम्पूर्ण सदस्य संस्थाहरुलाई सूचित गरिन्छ ।