बचतको सेवाहरु
क. नियमित मासिक बचत
यस बचतका विशेषताहरु:
-
मासिक न्यूनतम रु ५०० का दरले वार्षिक एकमुष्ट रु.६,००० वा मासिक रुपमा जम्मा गर्नु पर्ने
- मासिक बचत १० वर्ष अगाबै फिर्ता लिन नसकिने ।
- सदस्य संस्था सदस्य भएको १० वर्ष पगेपछि जम्मा बचतको ५०% फिर्ता हुने छ ।
- सदस्य संस्था सदस्य भएको १५ वर्ष पुगेपछि जम्मा बचतको ९०% फिर्ता हुने छ ।
-
अनिवार्य रुपमा आर्थिक वर्ष सकिएको तीन महिना भित्र वा साधारण सभाको ७ दिन अगाडी मासिक बचत जम्मा गर्न पर्नेछ ।
ख. दैनिक बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु १०,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भक्तानी पर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
ग. कास्कून दैनिक बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु.५०,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भुक्तानी पर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
घ. कास्कून ऐच्छिक बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु.१,५०,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भक्तानी पर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
ङ. कास्कून कारोबार बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु २,५०,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भुक्तानी पर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
च. कास्कून विशेष बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु.५,००,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भक्तानी पर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
छ. कास्कून विशेष ऐच्छिक बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु.१०,००,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भुक्तानी पुर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
ज. तरलता जगेडा बचत :
यस बचतका विशेषताहरु:
- न्यूनतम रु.१५,००,००० मौज्दात कायम गरी खाता संचालन गर्न सकिने ।
- दैनिक रुपमा जतिसुकै रकम जम्मा वा फिर्ता गर्न सकिने ।
- भुक्तानी पुर्जा मार्फत आवश्यकता अनुसार कारोबार गर्न सकिने ।
झ.आवधिक बचत :
यस बचतका विशेषताहरु:
- संस्थाहरुले आफ्नो क्षमता अनुसार आवधिक बचत खाता संचालन गर्न सकिने ।
- तीन महिना, छ महिना र १ वर्ष अवधि सम्मका लागि आवधिक बचत स्वीकार गरिने ।
- आवधिक बचतको निस्सा स्वारुप आवधिक रसिद उपलब्ध गराईने ।
- आवधिक रसिदका आधारमा ९०% सम्म ऋण सुविधा उपलब्ध गराईनेछ ।